सहरमा गाउँको कोसेली कोदो, फापर र जुनेलो

उदयपुर : गाउँमा उत्पादन हुने कोदो, फापर, जुनेलो भटमास लगाय शहरमा कोसेली बन्दै गएको छ।गाउँमातयारी बनाइएका विभिन्न प्रकारका खाजाहरु पुग्न थालेपछि गाउँमा उत्पादन हुने कोदो, भटमास, फापर शहरमा कोसेली बन्न थालेको हो। कटारी नगरपालिका लेखानीका भीतबहादुर मगर पाखो बारीमा कोदो, फापर र जुनेलो खेती गर्छन्। ‘गाउँमा पहिल...

सम्बन्धित सामग्री

कोदो र फापर फलाउने किसानलाई अनुदान

मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद...

बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट

ढोरपाटन– सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।  वर्षासँगै आएको असिनाले १५ मिनेटमै किसानले लगाएको बाली नष्ट गरिदिएको स्थानीय दिलीप बुढाथोकीले गुनासो गरे । उच्च पहाडी क्षेत्र रहेको हुँदा खुङ्गाका किसानले फापर, […]

म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

काठमाडौं,१९ जेठ । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं १० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले […]

जुम्लामा फापर खेती घट्दै

जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन […]

सिन्धुलीमा फापर खेती फस्टायाे

सिन्धुली । सिन्धुलीमा फापर खेती फस्टाउदै गएकाे छ । सिंचाई आवश्यक पर्ने सुख्खा खेत बारीहरुमा समेत राम्रोसँग फल्ने र मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापर खेती फस्टाएकाे हाे । विगत वर्षहरुको तुलनामा यसपाली फापर फस्टाएपछि सिन्धुलीका फापर खेती गर्ने किसानहरुको आम्दानी बढ्ने देखिएको छ । फापर छर्ने समय भाद्र, असोज र कार्तिक महिना र फापरको […]

बाघमारा फापर र आलुको पकेट क्षेत्र बन्दै

त्रिशूली– नुवाकोटको तादी गाँउपालिका-४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँचसय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई हजार मिटर) […]

बाघमारामा ‘फापर र आलु’को पकेट क्षेत्र

काठमाडौँ,५ असोज । नुवाकोटको तादी गाँउपालिका–४ को पर्यटकीय क्षेत्र बाघमारालाई फापर र आलुको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँचसय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको गाउँपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । उनका अनुसार नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई […]

ओखलढुंगामा फापर खेती लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । […]

लोप हुँदै फापर, जुनेलो

उदयपुर / परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जुनेलोलाई मुरली मकैजस्तै अन्न मानिन्छ । त्यस्तै तीन कुने वा तीन धारे परेको, कालो बोक्रा... The post लोप हुँदै फापर, जुनेलो appeared first on Purbeli News.