म्याग्दीमा फापर र जुनेलो खेती लोप हुँदै

गलेश्वर– म्याग्दीमा परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर, जुनेलो र कोदो खेतीमा कमी आएको छ । कुनै बेला प्रशस्त उत्पादन हुने फापर, जुनेलो र कोदो खेतीमा किसानले रुचि देखाउन छाडेकाले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जुनेलो मुरली मकै देखिने अन्न हो । खासगरी मधुमेहका रोगी र वर्त लिएका मानिसले शुद्ध […]

सम्बन्धित सामग्री

तेह्रथुममा नौमती बाजा लोप हुँदै

तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्। अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो । परापूर्व कालदेखि नै राज्या भिसेक, विवाह, व्रतबन्ध, पूजा र अन्य खुशीयालीका कार्यमा घन्कने लोक बाजा अन्तर्गत पर्ने नौमती बाजा लोप हुन थालेको हाे । नौमती […]

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती

काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका हुन्। उनले भने, ‘पर्यटन […]

लोप हुँदै तेल पेल्ने परम्परागत दुनेडी

जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने दुनेडीु कोल लोप हुन थालेको छ।प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।...

दार्चुलामा गिद्ध लोप हुँदै

पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनाशका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुँवरले बताए ।ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि

दार्चुलामा गिद्ध लोप हुँदै

काठमाडौँ,८ भदौ । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय […]

दार्चुलामा लोप हुँदै गिद्ध

दार्चुला । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो […]

लोप हुँदै पेटानी

झापा : पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ। विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो।कुनै समय पेटानी लगाउँनैपर्ने धिमाल समुदायको युवतीमा पनि पश्चिमा संस्कृतिले महत्व पाउन थालेसँगै पछिल्ला दिनमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्व घट्दै जान थालेको छ।संस्कृतिजन्य प्राचीन पहिरन लोप हुँदै गएपछि आफ्नो पहिरनको संरक्षण, सम्बर्द्धनसमेतमा जोड दिँदै आएको पाइएको छ। दमक–१० मा पछिल्ला वर्ष त्यहाँका जाँगरिला महिलाले पेटा

सल्यानमा लोप हुँदै परम्परागत गहना

सल्यान : सल्यानका पहाडी क्षेत्रमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन्।महिलाले नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका छन्।पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन्।पुराना गरगहना पाउनै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरुको भनाई छ।नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्था

लोप हुँदै ‘घैया धान’

तनहुँ – पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ। यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो। जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। जिल्लाको […]

लोप हुँदै चैतलो

बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चै...