अर्गानिक जुम्ला!

‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।...

सम्बन्धित सामग्री

अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर– भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन भएपछि किसान अर्गानिक उत्पादमा लागेका हुन् ।  मुख्यरूपमा मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित […]

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको […]

धादिङ महोत्सवमा अर्गानिक खाद्यान्न किन्न पाइने

धादिङ : धादिङ महोत्सवमा सल्यानटार क्षेत्रमा उत्पादन भएको अर्गानिक सामग्रीहरू किनबेच गर्ने अवसर बनेको छ।महोत्सवका क्रममा यहाँ आउनेहरूले यस क्षेत्रको उत्पादित अर्गानिक मास, तिल, बेसार र घैया धानको चामल किन्न पाउने भएका हुन्।ग्राहकहरूको सुविधाका लागि 'हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी'ले सल्यानटारले महोत्सवमा स्टल बुकिङ गरेको छ। सल्यानटार क्षेत्रको अर्गानिक उत्पादनलाई बजारीकरणमा सहयोग पुगोस् भन्ने मूल उदेश्यले महोत्सवमा पनि स्टल राखिएको सल्यानटार बाट सुरेन श्रेष्ठले जानकारी दिए।उनका अन

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरूलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।...

अर्गानिक अचारको व्यावसायिक उत्पादन

स्याङ्जाको वालिङमा अर्गानिक अचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने नाराका साथ वालिङमा अर्गानिक अचार घर सञ्चालनमा आएसँगै आचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू भएको हो ।वालिङ नगरपालिकाको अगुवाईमा युएनिडपी नेपाल र स्थानीय दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ […]

जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा प्रजिअ विजयाकुमारी प्रसाईंले जुम्ला अर्गानिक जिल्लाका रूपमा घोषणा भइसकेकाले पनि अर्गानिक खाजामा जोड दिनुपर्ने बताइन्।...

जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा

जुम्लाका हरेक सरकारी कार्यालयले उत्पादित अर्गानिक खाजा खुवाउने भएका छन्। उनीहरुले जुम्लामा उत्पादित अर्गानिक वस्तुको खाजा बनाएर खुवाउने भएका हुन्।...

जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव

जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेको १४ वर्ष पुग्यो। तर अर्गानिक जिल्लामा रासयनिक विषादीको प्रयोग हटेको छैन।...

खलंगामा अर्गानिक मिनी मार्केट

जुम्ला खलंगाको चन्दननाथ मन्दिरको छेउमै अर्गानिक मिनी मार्केट खुलेको छ। स्थानीय उत्पादनको संरक्षण,प्रवद्र्धन र बजारीकरणको लागि अर्गानिक मिनी मार्केट खुलेको छ।...

तेह्रथुममा उत्पादित अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट […]