बेलायतको एयर ट्राफिक कन्ट्रोलमा समस्या: उडानहरू रद्द, हजारौं यात्रीलाई सास्ती

बेलायतमा हजारौं हवाई यात्रुहरूले कठिनाइको सामना गरिरहेका छन्। बेलायतको एयर ट्राफिक कन्ट्रोलको प्राविधिक समस्याका कारण हजारौं उडानहरू रद्द भएका छन् र उडानहरू ढिलो चलिरहेका छन्। बेलायतमा एयर ट्राफिक कन्ट्रोल गर्ने नेटले उडानसँग सम्बन्धित योजना प्रणाली बिग्रिएको बताएको छ । जसका कारण अब उडानको योजना कुनै प्रणालीविना नै गर्नुपर्ने भएको छ । अर्थात् जुन गतिमा मेसिनले […]

सम्बन्धित सामग्री

पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा

८  माघ, काठमाडौं । निद्रा बिथोलेर ‘बाई’ भन्नुभन्दा सुटुक्क एयरपोर्ट जान चाहेकी थिइन् सरस्वती डुम्रेले । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर हुन् । पति युवराज शर्मा र छोराछोरी निद्रामै रहेका बेला उनी ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिंडेकी थिइन् । त्यसै दिन उनको परिवार पोखरा जाँदैथियो । १ माघको त्यो […]

उद्धारको निरीक्षण गर्न त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा प्रधानमन्त्री

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ । ‘प्रधानमन्त्री आफैं उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिंड्नुभएको छ । उहाँले त्यहीं बसेर घटनाको जानकारी […]

‘क्यालिब्रेसन’ उडान सकेपछि प्रतिवेदनको पर्खाइमा पोखरा अन्तरराष्ट्रिय विमानस्थल

पर्वत : आरम्भ गरेको ७ वर्षपछि निर्माणको काम सकिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल अब ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन पर्खिएर बसेको छ।गत मंसिर ५ गते साँझ ४ बजेबाट शुरु भएको ‘क्यालिब्रेसन फ्लाइट’को काम मंसिर ११ गते सकिएपछि अब प्रतिवेदनको पर्खाइमा बसिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले बताए।‘थाई एयर’को विमानले ‘क्यालिब्रेसन फ्लाइट’ गरेर उडानमा विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ सम्बन्धी परीक्षण, भौगोलिक अवस

घुससहित पक्राउ परेका उपसचिव भन्छन्, ‘पैसा कसले राखिदियो थाहा भएन’

मंगलबार अपराह्न साढे २२ लाख घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरका गोल्ड मेडलिष्ट थिए । पेशाले सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) रहेका उनको जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखामा थियो । त्यही शाखाबाट प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गरिन्थ्यो भने टिप्पणी उठाउने शाखामा उनै प्रमोद उपसचिव थिए । उपसचिव नेपाल साउन १७ गते मंगलबार एकाएक नागपोखरीस्थित

कम्प्युटरको खराबीका कारण स्विट्जरल्यान्डमा घन्टौँ उडान प्रभावित

जेनेभा । एयर ट्राफिक कन्ट्रोल सर्भिस स्काइगाइडको एउटा कम्प्युटरले काम नगर्दा स्विट्जरल्यान्ड आउने र जाने सम्पूर्ण उडान घन्टौँ रोकिनु परेको छ ।  जेनेभा र जुरिचले प्रारम्भिक उडानहरू रद्द गरेका थिए । तर, जेनेभा विमानस्थलले एयर ट्राफिक विस्तारै पुनः सञ्चालन हुन थालेको घोषणा गरेको छ ।  बुधबार बिहान सबेरै देखा परेको प्राविधिक त्रुटिले...

एटीसीको निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी) को निर्देशनविपरीत सिल्क एयरको जहाज अवतरण गरेको खुलासा भएको छ । अस्ट्रेलियाबाट सिंगापुर हुँदै नेपालका लागि उडेको सिल्क एयर बंगलादेशको आकाशमा आइपुग्दा एटीसीले ...

एटिसी–पाइलट अडियो संवाद चुहावटको अनुसन्धान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनामा परेका युएस–बांगला एयरलाइन्सको विमानका क्याप्टेन अबिद सुल्तान र विमानस्थलको ‘एयर ट्राफिक कन्ट्रोल’ (एटिसी) टावरका अधिकारीहरूबीच भएको श्रव्य (अडियो) संवाद चुहावट बारे छानविन हुने भएको छ ।