काठमाडौंः युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीलार्इ अर्को विभागमा सरुवा गरिएको छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको जनाएको छ।
‘एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो