पति र छोराछोरी सेतीको खोंचमा, एटीसी सरस्वती काठमाडौं टावरमा

८  माघ, काठमाडौं । निद्रा बिथोलेर ‘बाई’ भन्नुभन्दा सुटुक्क एयरपोर्ट जान चाहेकी थिइन् सरस्वती डुम्रेले । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी एयर ट्राफिक कन्ट्रोल (एटीसी) अफिसर हुन् । पति युवराज शर्मा र छोराछोरी निद्रामै रहेका बेला उनी ललितपुरको इमाडोलस्थित घरबाट ड्युटीका लागि विमानस्थल हिंडेकी थिइन् । त्यसै दिन उनको परिवार पोखरा जाँदैथियो । १ माघको त्यो […]

सम्बन्धित सामग्री

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने

सरकारी शिक्षकका रुपमा सामुदायिक विद्यालयमा पढाउने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने परिपाटीको चर्को आलोचना भैरहेको छ । यसबीच तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको …

‘विदेश गएका छोराछोरी नेपाल आउँदैनन् अब नेताहरुले भ्रष्टाचार गर्न पर्दैन’

काठमाडौं,२४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अस्तव्यस्त राजनीतिले गर्दा सबैका छोराछोरी विदेश गएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सबका सब छोराछोरी विदेश गएका कारण अब कुनैपनि नेताले भ्रष्टाचार गर्न नपर्ने भन्दै व्यंग्य गरेका छन् । उनले भने, ‘सबका सब छोराछोरी विदेशमा, तपाई हाम्रा छोराछोरी कोही अमेरिका क्यानडा, […]

राष्ट्रसेवकले छोराछोरी किन सामुदायिक विद्यालयमा पढाउँदैनन् ?

समय निर्धारण गरेर नेता, सांसद, जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरी, र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन् ।

किन एकान्तमा बसिरहेका छन् छोराछोरी ?

एक अभिभावक भन्ने गर्छन्, ‘मेरा छोराछोरी खुलेर रमाउँदैनन् । घरमा पाहुना आयो भने पनि बोल्दैन । साथीभाईसँग खेल्न जाँदैन । कोठामा एक्लै बसिरहन्छ ।’ यो उनको मात्र होइन, धेरै अभिभावकको साझा गुनासो हो । उनीहरु भनिरहेका हुन्छन्, ‘मेरा छोराछोरी परिवारमा घुलमिल हुँदैनन् । एकान्तमा वस्न रुचाउँछन् ।’ विगतमा यस्तो थिएन । छोराछोरीहरु आ-आफ्ना जिम्मेवारीको काम […]

ओलीले भने– डोम,चमार,भोटे,शेर्पा नै मेरा छोराछोरी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना छोराछोरी नै डोम, चमार, भोटे शेर्पा भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनाव लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना छोराछोरी नभएकाले विभिन्न जातजातिका छोराछोरी नै  आफ्ना छोराछोरी भएको बताएका हुन् । ‘तपाईहरुलाई थाहा छैन होला । मेरा छोराछोरी कोही डोम छन् । कोही चमार छन् । कोही भोटे छन्’ ओलीले भने, ‘ओलीका छोराछोरी छैनन् किनभने मेरा छोराछोरी छैनन् तपाईहरुलाई थाहा होला । अरु जनजातिका छोराछोरी छन् ।

विदेशिएका नेपालीको कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक

विदेशमा बसोबास गर्दै आएका नेपालीहरुको पारिवारिक कथामा आधारित ‘छोराछोरी विदेशी’ म्युजिक भिडियो सार्वजनिक भएको छ।...

सञ्चिताको मातृत्व अनुभव : छोराछोरी हुर्काउन चार वर्ष कलाकारिता छाडें

१२ मंसिर, काठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेल दुई सन्तानकी आमा हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरा भर्खरै १० वर्ष लागे भने छोरी नौ वर्षकी भइन् । एक वर्ष उमेर अन्तरका छोराछोरी हुर्काउन उनलाई सकस नै थियो । सञ्चिताको छोराछोरी हुर्काउँदाको अनुभव आफ्नै किसिमको छ । ‘बाबु (छोरा) जन्मेको एक वर्षमै नानी […]

केन्द्रीय नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि […]

छोराछोरी युरोप र अमेरिका, वृद्धा आमाबुबाको यस्तो छ अबस्था

नारायण अधिकारी / छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त सम्पत्ति भएर पनि आफैँले जन्माएर हुर्काएका सन्तान आफूसँगै नहुँदा शरीर गल्दै गएपछि आत्मसन्तुष्टि हुन नसकेको पाइएको छ […]