कोरोना कोषमा इन्फास्ट्रक्चर बैंकको २५ लाख सहयोग

नेपालको पहिलो पूर्वाधार विकास बैंकका रूपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपाल सरकारले

सम्बन्धित सामग्री

भूकम्पपीडितका लागि नेपाल बैंकको ५० लाख सहयोग

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो। कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर मिति २०८० कार्तिक १७ गते मध्यरात गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराएको हो।नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिक

गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकको आर्थिक सहयोग

काठमाडौं, २२ चैत्र । नेपाल बैंकले चितवनको रत्ननगर पिठुवामा स्थित गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा बैंकले उक्त अस्पताललाई सहयोग गरेको जनाएको छ । उक्त आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा […]

वीरेन्द्र माविलाई ३ लाख बढी सहयोग

लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखाले वीरेन्द्र माध्यमिक विद्यालय देवलिङ्गेमा ३ लाख रुपैयाँ बढी मूल्य बराबरको सहयोग गरेको छ।...

रेडक्रसलाई सनराईज बैंकको सहयोग

सनराईज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तारण कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख […]

अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग

काठमाडौं, २० साउन । कुमारी बैंकले अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । बैंकको बेलका शाखाले बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई चेक हस्तान्तरण गरेको हो । विगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले […]

बाढीपहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाज प्रतिको उत्तरदायित्व बहन गर्

नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंकको सहयोग

माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई तीन लाख सहयोग रकम उपलब्ध गराएको छ ।कोराना महामारी रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिकउत्तरदायित्व अनुरुप उक्त रकम सहयोग गराएको बैंकको विराटनगर शाखाका प्रबन्धक चन्दन पोखरेलले जानकारी दिए । बैंकले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न निकायलाई सहयोग गर्दै आएको जनाएको छ ।

गण्डकी अस्पताललाई माछापुच्छ्रे बैंकको पाँच लाख सहयोग

माछापुच्छ्रे बैंकले गण्डकी अस्पताल पोखरालाई अक्सिजन प्लान्ट स्थापनाका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको हो ।बैंकले बतास फाउण्डेसनले निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि यो सहयोग दिएको हो । बैंकले सुदूरपश्चिम प्रदेशको अत्तरियामा रहेको मालाखेती अस्पतालाई अक्सिजन कन्सन्ट्रेटर किन्न ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

समता शैक्षिक गुठीलाई सनराइज बैंकको ३ लाख सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल ३ लाख सहयोग गरेको हो ।  गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्