अक्सिजन प्लान्टलाई कुमारी बैंकको ३ लाख सहयोग

काठमाडौं, २० साउन । कुमारी बैंकले अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । बैंकको बेलका शाखाले बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरीलाई चेक हस्तान्तरण गरेको हो । विगत ३ बर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले […]