रेडक्रसलाई सनराईज बैंकको सहयोग

सनराईज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।बैंकले भवन निर्माणको लागि दुई लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तारण कार्यक्रममा बैंकको प्रदेश–१ का प्रमुख […]