समता शैक्षिक गुठीलाई सनराइज बैंकको ३ लाख सहयोग

काठमाडौं । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले ७७ वटा जिल्लामा ८० वटा विद्यालय संचालन गरी ७ हजार भन्दा बढी विद्यार्थीहरुलाई मासिक शुल्क १ सयमा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई ३ लाख सहयोग गरेको छ । बैंकले यस गुठी अन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई ५० हजारका दरले हुने गरी कुल ३ लाख सहयोग गरेको हो ।  गुठीले उक्त रकम तेकिएको विद्यालयको संचालनको लागी खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्