भरतपुर घटनाको सुनुवाइ साउनमा सर्‍यो - Naya Patrika

भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपति पुनः मतगणना गर्ने वा मतदान गर्ने भन्ने विषयमा सर्वाेच्च अदालमा पुगेको मुद्दाको सुनुवाइ साउन सम्मको लागि सरेको छ । सोमबारको लागि मिति तोकिएको भएपनि मुद्दाको सुनुवाइ...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

दशौँ पटक पनि सर्‍यो भरतपुरको मुद्दा

सर्वोच्च अदालतमा चलिरहेको भरतपुर महानगरपालिकाको चुनाव सम्बन्धी विवाद मुद्दा अझै लम्बिएको छ ।

भरतपुर मुद्दाको सुनुवाइ फेरि सर्‍यो

भरतपुर महानगरमा मतपत्र च्यातिएको विषयमा परेको मुद्दाको सुनुवाइ फेरि पनि सरेको छ। बिहिबार भएको मुद्दाको सुनुवाइमा सरकार पक्षका वकिलले बहस गरेका थिए। सुनुवाइ सरे पनि आज भतरपुर महानगरमा माओवादी केन्द्र र कांग्रेसकी साझा मेयर उम्मेदवार रेणु दाहालका वकिलले बहस गर्ने छन्। रिट निवेदक पक्षका वकिलले आइतबार जवाफी बहस गरेपछि सर्वोच्चले मुद्दाको  विषयमा निर्णय गर्ने बताइएको छ।…

भरतपुर प्रकरणको सुनुवाई फेरि सर्‍यो

भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरे । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो ।

भरतपुरको सुनुवाइ फेरि सर्‍यो

काठमाडौं २ साउन । चितवनको भरतपुर महानगरपालिको मतगणना विवादको फैसला आज पनि हुन सकेन । सोमबार न्यायाधीश ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त

फेरि सर्‍यो भरतपुरको मुद्दा, अर्को सुनुवाइ ८ गते

पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरमा मतपत्र च्यातिएको मुद्दाको  सुनुवाइ फेरि सरेको छ। पटक पटक सर्दै आएको मुद्दाको सोमबार न्यायाधीशद्व ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो।  अाजको सुनुवाइमा रिट निवेदकका पक्षबाट अधिवक्ता टिकाराम भट्टराईले बहस गरेका थिए।  समय अपुगका कारण सो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनवाइ साउन ८…

भरतपुर–१९ विवादः फेरि सर्‍यो सुनुवाई

काठमाडौं, असार २६ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने नगर्ने बारेको सुनुवाई मिति फेरि सरेको छ । सोमबारका लागि सर्वोच्च अदा...

भरतपुर महानगरको सुनवाई फेरी सर्‍यो

आज गर्ने भनिएको भरतपुर महानगरपालिकाको सुनुवाई फेरी सरेको छ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकको सुनुवाई साउन २ गतेका लागि समय तय

भरतपुर प्रकरणको सुनुवाई फेरि सर्‍यो

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

भरतपुर मतगणनाको विवादको सुनुवाई सोमबारसम्मलार्इ सर्‍यो

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना विवाद सम्बन्धि मुद्दाको सुनुवाई फेरि सरेको छ । सो वडामा पुनमतदान नभई पुनः मत गणनाको माग गर्दै भरतपुर(१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र त्यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले शुक्रबार मुद्दाबारे बहस सुरू गरे पनि आजै नसकिने भएकाले सोमबारलाई सार्ने निर्णय गरेको हो।

भरतपुर मुद्दाको सुनुवाइ फेरि सर्‍यो

भरतपुर महानगरको मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ फेरि सरेको छ। यसअघि मुद्दाको सुनवाइ शुक्रबारका लागि तोकिएको थियो। सर्वोच्चका न्यायाधीश द्वय मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलास आज मुद्दाबारे निर्वाचन आयोगले पठाएको फाइल खोलेको थियो। ‘फाइल अध्ययन गर्न समय लाग्ने भएकाले सुनुवाइ सोमबारका सारिएको छ’, सर्वोच्च अदालत स्रोतले भन्यो।