भरतपुर महानगरको सुनवाई फेरी सर्‍यो

आज गर्ने भनिएको भरतपुर महानगरपालिकाको सुनुवाई फेरी सरेको छ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकको सुनुवाई साउन २ गतेका लागि समय तय

सम्बन्धित सामग्री

खानेपानी समितिको साधारणसभाको बन्दसत्र फेरी सर्‍यो

खोटाङ– खोटाङको दिक्तेलस्थित रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाको बन्दसत्र दोस्रोपटक सरेको छ । गत २६ मंसिरमा उद्घाटन गरिएको दोस्रो वार्षिक साधारणसभाको बन्दसत्र गणपुरक संख्या नपुग्दा २ पुसका लागि सारिएको थियो । दोस्रोपटक बोलाइएको भेला समेत गणपुरक संख्या नपुगेपछि अर्कोपल्टका लागि सारिएको रम्बा खोला–माझ खोला साना सहरी खानेपानी तथा सरसफाई […]

फेरी सर्‍यो नवौँ राष्ट्रिय खेलकुद

काठमाडौँ । घरेलु खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौँ संस्करण तेस्रोपल्ट पनि सरेरको छ । अब असोज अन्तिमदेखि पोखरामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले असोज २८ देखि कात्तिक ३ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले बताए ।

प्रतिनिधिसभाको बैठक फेरी सर्‍यो

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सरेको छ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख […]