काठमाडौं। भन्सार राजस्वको लक्ष्य भेट्टाउन सामान जाँचपासको वर्गीकरण परिवर्तन गर्दै कडाइको नीति लिएको छ। भन्सार विभागले पुसको विशाल लक्ष्य भेट्टाउन जाँचपास वर्गीकरण परिवर्तन गरेको हो। पुसको १८ गतेसम्म जम्मा १८ अर्ब भन्सार राजस्व असुली भएपछि यो नीति अख्तियार गरेको हो। अब औद्योगिक कच्चा पदार्थलाई समेत रेड जोनमा भन्सार जाँचपास हुनेछ। विभागले सोमबार औद्योगिक कच्चा पदार्थ समेतलाई […]