नेपाललाई ‘खूबसूरत’ देश बताउँदै भारतीय मिडियाद्वारा यी ठाउँ घुम्न सुझाव

नेपालको पर्यटन व्यवसायमा भारतीय पर्यटकको पनि योगदान छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पर्यटकहरूले निर्धक्क आवतजावत गर्न नपाउँदा पर्यटन क्षेत्र धरासायी भएको बेला भारतीय मिडिया आजतकले नेपाललाई ‘खूबसूरत’ (सुन्दर) देश बताउँदै घुम्न जान सुझाव दिएको छ । विना भिसा नेपाल भ्रमण गर्न सकिने जनाउँदै आजतकले नेपालका प्रमुख पर्यटकीय क्षेत्रको नाम समेत सिफारिस गरेको छ । नेपाल छिमेकी देश भएकाले अधिकांश भारतीयहरू घुम्न रुचाउने आजतकले लेखेको छ । नेपाल घुम्दा परिचय खुल्ने प्रमाणपत्र साथमा भए पुग्नेछ । आजतकले...

सम्बन्धित सामग्री

भारतीय सेनालाई आफ्नो देश छाड्न माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपतिको आग्रह

काठमाडौं : माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।‘माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ‘ मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,‘ बीबीसीसँग उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटेर भारतीय सैनिक हटाइनुपर्ने बारे स्पष्टसँ

भारतले क्यानेडियन राजदूतलाई भन्यो ५ दिनभित्र देश छोड्नुस्

क्यानडा सरकारले भारतीय राजदूतलाई निकालेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाका राजदूतलाई देश निकाला गरेको छ।...

भारतले क्यानेडियन राजदूतलाई भन्यो ५ दिनभित्र देश छोड्नुस्

क्यानडा सरकारले भारतीय राजदूतलाई निकालेको २४ घन्टा नबित्दै भारतले पनि क्यानडाका राजदूतलाई देश निकाला गरेको छ।...

चीनले सबै भारतीय पत्रकारलाई फिर्ता पठायो, भारतमा पनि असहज अवस्था

चीनमा काम गरिरहेका एकमात्र भारतीय पत्रकालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिइएको छ। चीनले भारतमा काम गरिरहेका पत्रकारहरुलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गरेको छ। चीनले त्यहाँ काम गरिरहेका एकमात्र भारतीय पत्रकार प्रेस ट्रस्ट अफ इन्डियाका संवाददातालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिएको हो। २०२३ को सुरुमा चार भारतीय पत्रकार चीनमा काम गरिरहेका थिए […]

भारतीय पत्रकारलाई देश छाड्न चीनको निर्देशन

बेइजिङ- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् । यी पत्रकार भारत फर्केसँगै चीनमा भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएको ब्लुमबर्गले जनाएको छ । चीनको यस कदमबाट भारतसँगको सम्बन्धमा अझ तिक्तता बढाउने बताइएको छ […]

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ । […]

कुवेतले गर्‍यो ९ हजार विदेशीलाई देश निकाला

दोहा– पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । देश निकाला गरिएकामध्ये करिब ४ हजार महिला रहेको बताइएको छ । देश निकाला गरिएका मध्य पहिलो स्थानमा भारतीय समुदाय, […]

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्। लण्डनमा आयोजित एक सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा...

ट्वीटरले देखायो ‘जम्मू–कश्मीर’ र ‘लद्दाख’ लाई अलग देश

एजेन्सी। समाजिक सञ्जाल ट्वीटरले भारत शासित‘जम्मू–कश्मीर’ र ‘लद्दाख’लाई अलग देश देखाएको छ। ट्वीटरले भारतीय नक्शालाई छेडछाड गरी केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाखलाई अलग देश देखाएको आरोप भारत सरकारले लगाएको हो। भारतीय कानून मान्न आलटाल गरिरहेका बेला ट्वीटरले ‘द्विप लाइफ’सेक्सनमा राखिएको नक्सामा जम्मु–कश्मीर र लद्दाखलाइ अलग देश देखाइएको छ। यसअघि सो क्षेत्रलाई ट्वीटरले चीनको हिस्सा देखाएको थियो।