ट्वीटरले देखायो ‘जम्मू–कश्मीर’ र ‘लद्दाख’ लाई अलग देश

एजेन्सी। समाजिक सञ्जाल ट्वीटरले भारत शासित‘जम्मू–कश्मीर’ र ‘लद्दाख’लाई अलग देश देखाएको छ। ट्वीटरले भारतीय नक्शालाई छेडछाड गरी केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाखलाई अलग देश देखाएको आरोप भारत सरकारले लगाएको हो। भारतीय कानून मान्न आलटाल गरिरहेका बेला ट्वीटरले ‘द्विप लाइफ’सेक्सनमा राखिएको नक्सामा जम्मु–कश्मीर र लद्दाखलाइ अलग देश देखाइएको छ। यसअघि सो क्षेत्रलाई ट्वीटरले चीनको हिस्सा देखाएको थियो।

सम्बन्धित सामग्री

जम्मू–कश्मीर हल्लियो, ५.३ रेक्टर स्केलको भूकम्प

भारतको जम्मू–कश्मीर बिहानै हल्लिएको छ । स्थानीय समयअनुसार बिहान ५ः३५ बजे भूकम्पको झड्का महसुस गरिएको हो । उक्त भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ  ।

जम्मू–कश्मीर हल्लियो, ५.३ रेक्टर स्केलको भूकम्प

भारतको जम्मू–कश्मीर बिहानै हल्लिएको छ । स्थानीय समयअनुसार बिहान ५ः३५ बजे भूकम्पको झड्का महसुस गरिएको हो । उक्त भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ  ।

जम्मू–कश्मीर हल्लियो, ५.३ रेक्टर स्केलको भूकम्प

भारतको जम्मू–कश्मीर बिहानै हल्लिएको छ । स्थानीय समयअनुसार बिहान ५ः३५ बजे भूकम्पको झड्का महसुस गरिएको हो । उक्त भूकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ  ।

मोदी भोलि जम्मू कश्मीर जाँदै, आज कार्यक्रम हुँदै गरेको गाउँमा ‘शंकास्पद विस्फोट’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जम्मू कश्मीर जाँदैछन्। पंचायति राज दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी जम्मू कश्मीर जान लागेका हुन्। उनको भ्रमणलाई मध्यनजर गर्दै जम्मू कश्मीर क्षेत्रको सुरक्षा व्यवास्था कडा पारिएको छ। मोदीको भ्रमणको तयारी चलिहरहँदा जम्मूको बिसनाह लालिअन गाउँमा ‘शंकास्पद विस्फोट’ भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। मोदीको…

सीमा आयोगद्वारा जम्मू-कश्मीर सांसदहरूका सुझाव ग्रहण

नयाँ दिल्ली- जम्मू र कश्मीरका लागि सीमांकन आयोगले यसका सहयोगी सदस्यहरू तथा पाँच सांसद्हरुले दिएका सुझावहरुलाई ग्रहण गरेको छ। विधानसभा क्षेत्रहरूको सीमानाका विषयमा सांसद्हरुले केही सुझावहरु प्रदान गरेका थिए। २०२० चैतमा गठन भएको आयोगको कार्यकाल चैत २१ गते सकिने भएकाले यो साता दुई महिनाको म्याद थपिएको हो। सेवानिवृत्त न्यायाधीश रञ्जना देसाईको अध्यक्षतामा र प्रमुख निर्वाचन […]

जम्मू कश्मीर : गुलमर्गमा काश्मीर हस्तशिल्पको उत्कृष्ट प्रदर्शनी

गुलमर्ग – जम्मु काश्‍मीरको गुलमर्गमा आइतबारदेखि ‘क्राफ्ट मेला’ को आयोजना गरिएको छ। कश्मीरको उत्कृष्ट कला र शिल्प प्रदर्शन गर्ने एक अद्वितीय हस्तकला प्रदर्शनी भारतको विकास आयुक्त ह्यान्डलूम्स कार्यालय र हस्तकला तथा ह्यान्डलूम्स कश्मीर निदेशालयले संयुक्त रूपमा आोजना गरेको हो। निर्देशक हस्तशिल्प र ह्यान्डलूम काश्मिर महमूद अहमद शाहिनले पर्यटन विभाग, गुलमर्ग विकास प्राधिकरण र जम्मु काश्‍मीर […]

भारतले कश्मीरमा पठायो थप सुरक्षाकर्मी

२५ कात्तिक, काठमाडौं ।  पछिल्लो समय व्यक्ति हत्या बढेपछि भारतले कश्मीर उपत्यकामा थप सुरक्षाकर्मी पठाएको छ । बुधबार कश्मीर उपत्यकामा अर्धसैन्य बलका २५ सय सदस्य खटाइएको भारतीय अधिकारीहरूले जनाएका छन् । हालसम्म भारतले जम्मू-कश्मीर क्षेत्रमा कम्तीमा ५ लाख सुरक्षाकर्मी तैनाथ गरिसकेको पाकिस्तानी सञ्चार माध्यम डन डटकमले जनाएको छ । ‘झण्डै २५ सय सुरक्षाकर्मी आइसकेका छन् […]

देश विरोधी गतिविधि गरेको भन्दै भारतमा ११ कर्मचारीलाई बर्खास्त

एजेन्सी। भारतको जम्मू कश्मीर प्रशासनको सरकारी विभागमा काम गर्ने ११ कर्मचारीलाई बर्खास्त गरिएको छ। उनीहरूले देश विरोधी गतिविधिमा सामेल भएको भन्दै बर्खास्त गरिएको हो। बर्खास्त हुने कर्मचारीहरूमा पाकिस्तानमा रहेर आतंकवादी संगठन चलाउने सैयद सलाहुद्दीनका दुई छोराहरू पनि रहेका छन्।

जम्मू–कश्मीर बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या

भारतको जम्मू–कश्मीर राज्यका भारतीय जनता पार्टी(बीजेपी) सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरी...