भारतीय पत्रकारलाई देश छाड्न चीनको निर्देशन

बेइजिङ- चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डियाका पत्रकारलाई यही महिना देश छाड्न निर्देशन दिएका छन् । यी पत्रकार भारत फर्केसँगै चीनमा भारतीय सञ्चारमाध्यमको उपस्थिति पूरै समाप्त हुनेछ । चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इण्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न निर्देशन दिएको ब्लुमबर्गले जनाएको छ । चीनको यस कदमबाट भारतसँगको सम्बन्धमा अझ तिक्तता बढाउने बताइएको छ […]

सम्बन्धित सामग्री

चीनले सबै भारतीय पत्रकारलाई फिर्ता पठायो, भारतमा पनि असहज अवस्था

चीनमा काम गरिरहेका एकमात्र भारतीय पत्रकालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिइएको छ। चीनले भारतमा काम गरिरहेका पत्रकारहरुलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गरेको छ। चीनले त्यहाँ काम गरिरहेका एकमात्र भारतीय पत्रकार प्रेस ट्रस्ट अफ इन्डियाका संवाददातालाई जुन महिनाको अन्त्यसम्म देश छाड्न निर्देशन दिएको हो। २०२३ को सुरुमा चार भारतीय पत्रकार चीनमा काम गरिरहेका थिए […]

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ । […]