भारतीय विमानस्थलबाट खाडी मुलुकका यी देश जाँदै हुनुहुन्छ? दूतावासबाट एनओसी बनाउनु होला

काठमाडौं : भारतीय भूमि प्रयोग गरी खाडी मुलुक जाने नेपालीहरुलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक पर्ने भएको छ। साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिराट्स, ओमान, बहराइन, लिबिया र लेबनान जाने वा ती मुलुक हुँदै आन्य देश जाने नेपालीले एनओसी देखाउनु पर्ने छ।  भारतीय विमानस्थल प्रयोग गर्दा एनओसी आवश्यक पर्ने…