उदीयमान अर्थतन्त्रको नेतृत्व भारतले गर्ने - Naya Patrika
अबका दिनमा जीवनरक्षा गर्ने औषधोपचार, इतिहासकै सर्वाधिक नवीन प्रविधि, नयाँ फेसन, चर्चित पुस्तक, संगीत र चलचित्र सबै कुरा भारतमा बन्न सक्ने सम्भावना छ । हालसम्मका इतिहास तोड्ने कुरामा भारत शीर्ष...पूरा पढ्नुहोस् »
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले ‘भारतले लगानी गरेको विद्युत मात्र भारतले किन्ने’ भन्ने सम्झौतामा हस्ताक्षर गरेर सरकारले सिन्डिकेटलाई प्रशय दिएको आरोप लगाएका छन्।...
१२ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले इंग्ल्याण्डविरुद्ध २२९ रन बनाएको छ । लखनउमा पहिला ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनाएको हो । जारी विश्वकपमा अपराजित रहेको भारतले पहिलो पल्ट पहिला ब्याटिङ गरेको हो र यो उसको सबैभन्दा कमजोर ब्याटिङ प्रदर्शन हो । यसअघिका पाँचै खेलमा दोस्रो ब्याटिङ गरेर भारतले […]
९ साउन, काठमाडौं । भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो । भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत […]
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई हराएको छ । अष्ट्रेलियाको एड्लेडमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डी.एल पद्धतिको आधारमा ५ रनले हराएको हो । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । भारतले दिएको १ सय ८५ रनको […]
काठमाडौं : अस्ट्रेलियाविरुद्धको दोस्रो टी–ट्वेन्टी सिरिजमा भारतले जित निकालेको छ। नागपुरमा जारी तीन म्याचको सिरिजको दोस्रो खेलमा भारतले ६ विकेटको जित निकालेको हो। वर्षाका कारण ८ ओभरमा झारिएको खेलमा भारतले टस जितेर अस्ट्रेलियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। अस्ट्रेलियाले पूरै ओभरमा पाँच विकेटको क्षतिमा ९० रन बनायो। जसमा म्याथु वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रन जोडे। भारतका लागि अक्षर पटेल २ तथा युजबेन्द्र चहलले १ विकेट लिए। ९१ रनको लक्ष्यसहित जवाफी ब्य
काठमाडौं, असार १५ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ । मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले हराएको हो । यस जितसँगै भारतले दुई खेलको सिरिज २–० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको […]
नयाँ दिल्ली । भारतले परमाणु क्षमतायोग्य क्षेप्यास्त्र परीक्षण गरेको छ । चीनसँगको बढ्दो सीमा विवादकाबीच भारतले अन्तरदेशिय ब्लालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । भारतले बुधबार राति सफलतापूर्वक अग्नी ५ नामक क्षेप्यास्त्र परीक्षण गरेको सरकारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । सो क्षेप्यास्त्र बे अफ बंगाल नजिक खसालिएको बताइएको छ । भारतले परीक्षण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र […]
एजेन्सी। भारतले कोइलाको निकासी फुकुवा गरेको छ। बुधबारदेखि लागू हुने गरी भारतले निकासी फुकुवा गरेको हो। यसबाट नेपाललाई तेस्रो मुलुकबाट कोइला आयात गर्नुपर्ने बाध्यता हटेको छ। यसअघि भारतले कोइला निर्यात नगर्दा नेपालले अफ्रिका र अष्ट्रेलियाबाट आयात गर्दै आएको थियो। थोरै परिमाणको कोइला टाढाबाट ल्याउँदा त्यसको लागत बढ्न जान्थ्यो। अब भने नेपालका सिमेन्ट उद्योगीले भारतबाटै कोइला आयात गर्न सक्छन्।