कीर्तिमान नजिक अन्जन

हरिले लामो समय खेलेर १३ गोल गर्दा निराजनको करिअरमा भने उतारचढाव थियो । निराजनले लगातार खेलेको वा खेल्न सकेको भए हरिको कीर्तिमान दशकअघि नै तोडिन पनि सक्थ्यो । कीर्तिमान तोड्ने अवसर अहिले अन्जनलाई आएको छ ।

सम्बन्धित सामग्री

दुई दिनमा १५ सय रुपैयाँ बढेपछि कीर्तिमान नजिक पुग्यो सुनको भाउ

काठमाडौं । दुई दिनमा १ हजार ५०० रुपैयाँले बढेको सुन (Gold) को मूल्य कीर्तिमान नजिक पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधवार (आज) सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत मंगलवार ५०० रुपैयाँ बढेको सुनको भाउ बुधवार हजार रुपैयाँ बढेको थियो ।   त्यसैगरी, आज चाँदी (Silver) को मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४३५ रूपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १०:४९ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार २० डलर पुगेको छ । अघिल्लो कारोबार दिन (मंगलवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ४ डलरमा बन्द भएको थियो । त्यसैगरी, आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको (Dollar) विक्री दर १३१ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ४८ पैसा थियो ।

सन्दीप कीर्तिमान नजिक , थप एक विकेट लिए पुरा हुने

किर्तिपुरस्थित घरेलु मैदानमा आज भएको विश्वकप लिग– २ मा यूएई विरुद्ध एक विकेट लिएपछि सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान नजिक पुगेका छन्।

सन्दीप कीर्तिमान नजिक , थप एक विकेट लिए पुरा हुने

किर्तिपुरस्थित घरेलु मैदानमा आज भएको विश्वकप लिग– २ मा यूएई विरुद्ध एक विकेट लिएपछि सन्दीप लामिछाने एकदिवसीयमा छिटो सय विकेट पूरा गर्ने कीर्तिमान नजिक पुगेका छन्।

नेमारले बराबरी गरे पेलेको कीर्तिमान

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल […]

नेयमार पेलेको कीर्तिमान नजिक

एजेन्सी – ढिला होस् या चाँडो सबै कुराले नेयमारले ब्राजिल तथा विश्व फुटबलका लेजेन्ड पेलेलाई उछिनेर ब्राजिलको राष्ट्रिय टोलीको इतिहासमा शीर्ष गोलकर्ता बन्ने देखिन्छ । नेयमारले २०२२ को विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य राखेको छ । नेयमारलाई कति गोल चाहिन्छ भन्नेमा फरक–फरक विवरणहरू छन् । ‘राष्ट्रिय टोलीका लागि शीर्ष स्कोरर बन्न […]

फिलिपिन्सविरुद्ध विशाल जितमा नेपालले बनाएको कीर्तिमान

७ फागुन, काठमाडौं । टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ । लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको छ । कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ । कुशल भुर्तेलद्वारा पारसको कीर्तिमान बराबर फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय […]

एप्पलको नयाँ कीर्तिमान, मूल्य ३० खर्ब डलर नजिक

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले सोमबार नयाँ कीर्तिमान कायम गर्दै शेयर मूल्यमा अहिलेसम्मकै ठूलो बढोत्तरी हासिल गरेको छ । एप्पल कम्पनीको मूल्य सोमबार करीब ३० खर्ब डलर पुगेको थियो । सोमबार एप्पलको शेयर मूल्यमा अघिल्लो हप्ताको अन्तिम दिनभन्दा २ प्रतिशत वृद्धि भएर प्रतिशेयर १८२.८६ डलर पुगेको भए एप्पल कम्पनीको मूल्य ३० खर्ब अर्थात् ३ ट्रिलियन […]

२२ महिनायता कोहलीलाई सतकको खडेरी, सचिनको कीर्तिमान तोड्न कति सम्भव ?

सचिन तेन्दुलकरले अन्तर्राष्ट्रिय क्रिकेटमा सतकको सतक पुरा गर्दा उनको यो विश्व कीर्तिमान तोड्न वर्षौँ लाग्न सक्ने अनुमान गरिएको थियो। सचिनले सन् २०१३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिँदा सर्वाधिक अन्तर्राष्ट्रिय सतक बनाउने ब्याट्सम्यानको सूचीमा उनको नजिक अस्ट्रेलियाका रिकी पोन्टिङ थिए। ७१ सतक बनाएका पोन्टिङले सन् २०१२ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका थिए। नजिक रहेका अन्य ब्याट्सम्यान […]

इटाली दुर्लभ कीर्तिमान नजिक : RajdhaniDaily.com

RajdhaniDaily.com | रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो - दुर्लभ कीर्तिमान