डेंगु नियन्त्रणका लागि मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने

काठमाडौं । डेंगुको संक्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ । बुधबार मुख्य सचिव शङ्करदास वैरागीको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवबीच भएको उच्चस्तरीय बैठकले डेंगुको सङ्क्रमणको प्रकोप रोकथाम र नियन्त्रण गर्ने विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले […]

सम्बन्धित सामग्री

भूकम्पका ३६ घाइते अझै अस्पतालमा, बिदामा पनि स्वास्थ्य मन्त्रालयले समन्वय गर्ने

काठमाडौँ : यही १७ गते जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पहरूबाट भएका घाइतेमध्ये हाल ३६ जना अझै अस्पतालमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले जाजरकोट अस्पतालमा ३ जना, प्रादेशिक अस्पताल सुर्खेतमा ९ जना, भेरी अस्पताल नेपालगन्जमा १४ जना, शिक्षण अस्पताल काठमाडौँमा ८ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा २ जना गरी ३६ जनाको उपचार जारी छ। अन्य घाइते उपचारपछि घर फर्किसकेका छन्। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पपछि झाडापखाला, रुघाखोकी, इन्फ्लुएन्ज

संघीय मामिला मन्त्रालयले ल्यायो बेरुजु फर्छ्योट कार्ययोजना

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्योट गर्न कार्ययोजना ल्याएको छ । मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो । कार्ययोजनामा मन्त्रालयको न्यूनतम ४५ प्रतिशत, मन्त्रालय अन्तर्गत केन्द्रीय निकायहरूले न्यूनतम ६० प्रतिशत, जिल्ला समन्वय समितिहरूले पनि ६० प्रतिशत कुल बेरुजु फर्छ्योटको […]

उच्चस्तरीय बैठक: डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने

डेङ्गुको सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने भएको छ।...

मन्त्रालयले सोध्यो स्पष्टीकरण, अध्यक्षले टेरेनन्

काठमाडौं, साउन २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानमा अध्यक्षको पदमा रही विभिन्न अनियमितता गरेको भन्दै पुण्य भुसाललाई स्पष्टीकरण सोधेको छ तर जवाफ पाएको छैन । संस्थागत हितभन्दा पनि व्यक्तिगत हितमा बढी लागिपरेको, काम गर्दा मन्त्रालयसँग कुनै समन्वय नगरेकोलगायतका आरोप लागेका अध्यक्ष भुसाललाई तीन दिनभित्र जवाफ दिनुपर्ने भन्दै मन्त्रालयले सोमबार पत्र […]

मन्त्रालयले समन्वय नगरी सरुवा गरेको भन्दै प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौर स्थित कार्यालयमा पुगेका थिए । “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन गएको थिएँ”, उनले भने, “मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाउनुभयो ।”मङ्गलाका प्रशास

जिल्ला समन्वय समितिको भूमिका बढाइँदै

परिवर्तित शासकीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहहरूका शासकीय तथा प्रशासनिक कार्यहरूमा सहयोगका लागि जिससको कार्य जिम्मेवारीलाई व्यवस्थित गर्दै सबलीकरण गर्न खोजिएको मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति (जिसस)को भूमिका बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तह भने पनि […]

परराष्ट्र मन्त्रालयले गर्‍यो आर्थिक कूटनीति प्रभावकारी तुल्याउन ‘भर्चुअल’ छलफल

आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको ३ दिने अप्रत्यक्ष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवद्र्धनमा व्यवसायीहरू एवं नेपाली नियोगलगायत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्...