परिवर्तित शासकीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहहरूका शासकीय तथा प्रशासनिक कार्यहरूमा सहयोगका लागि जिससको कार्य जिम्मेवारीलाई व्यवस्थित गर्दै सबलीकरण गर्न खोजिएको मन्त्रालयले जनाएको छ । जिल्ला समन्वय समिति (जिसस)को भूमिका बढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ ।नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तह भने पनि […]