संघीय मामिला मन्त्रालयले ल्यायो बेरुजु फर्छ्योट कार्ययोजना

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेरुजु फर्छ्योट गर्न कार्ययोजना ल्याएको छ । मन्त्रालयको आर्थिक प्रशासन शाखाले मन्त्रालय, सबै कार्यक्रम, आयोजना र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै कार्ययोजनाबारे जानकारी गराएको हो । कार्ययोजनामा मन्त्रालयको न्यूनतम ४५ प्रतिशत, मन्त्रालय अन्तर्गत केन्द्रीय निकायहरूले न्यूनतम ६० प्रतिशत, जिल्ला समन्वय समितिहरूले पनि ६० प्रतिशत कुल बेरुजु फर्छ्योटको […]