काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाभित्र कोभिड–१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण पठाउन जिल्ला समन्वय अधिकारीलाई पत्र पठाएको छ । मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कतिपय पालिकाहरूले पूर्णरुपमा विवरण भरेको नपाइएकोले जिल्ला भित्रका पालिकाहरूमा कोभिड–१९ का कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण अद्यावधिक रूपमा सीएमआईएस मा भरी […]