नुवाकोटका ८ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ। माओवादीले ८ स्थानीय तह र एकीकृत समाजवादीले एक स्थानीय तह प्रमुख लिने सहमती भएको हो।माओवादीले बेलकोटगढी, ककनी, पञ्चकन्या, लिखु, सूर्यगढी, दुप्चेश्वर, म्यागन, किस्पाङमा प्रमुख लिने सहमति भएको हो। यस्तै शिवपुरीमा प्रमुख एकीकृत समाजवादीले लिने सहमति भएको छ। तादी गाउँपालिकामा सहमती हुन नसकेपछि मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने समझदारी भएको छ। नुवाकोटमा कुल १२ स्थानीय तह छन्। तारकेश्वर गाउँपालिका र विदु
सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ । काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागबण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए।तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमती भएको दाहालले बताए। दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन्। आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ। यस्तो छ भागबण्डाकमलामाई नगरपालिका : प्रमुख काँग
सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ। काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागवण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए । तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको दाहालले बताए । दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन् । आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ । यस्तो छ भागवण्डाकमलामाई नगरपालिका–प्र
नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा नेपाल, परिवार दल, लोकतान्त्रिक समाजवादी बाहेक काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् । ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ’, गुरुङको भनाइ छ
भोजपुर : स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा अवद्ध राजनीतिक दलहरूले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन्।शनिवार भोजपुरमा बसेको नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी‚ नेकपा (एकीकृत समाजवादी)को बैठकले केन्द्रको निर्णयबमोजिम जिल्ला समन्वय समिति‚ नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गर्ने निर्णय गरेको हो।बैठकमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, कांग्रेस भोजपुर सभापति विनोद बान्तावा, माओवादी केन्द्रका केन्द्रीय सदस्य
कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम
पाल्पा - आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन हुने भएकाे छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।
हिजाे संयन्त्रको बैठकले आउँदाे निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयो...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद
काठमाडौ । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।सोमबार सत्ता गठबन्नधनमा सहभागी दलका जिल्ला नेताहरुको बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा तालमेल गरेर जाने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति राजेश्वर […]
चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले पुनः मेयरमा दाबी गरिसकेको छ । तर, सोमबार सम्पन्न गठबन्धनको बैठकले सात वटै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक छलफल गर्ने तय गरिएको छ । काँग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरिएको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख