सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ । काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागबण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए।तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमती भएको दाहालले बताए। दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन्। आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ। यस्तो छ भागबण्डाकमलामाई नगरपालिका : प्रमुख काँग