सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ। काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागवण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए । तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको दाहालले बताए । दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन् । आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ । यस्तो छ भागवण्डाकमलामाई नगरपालिका–प्र