भोजपुरका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

भोजपुर : स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा अवद्ध राजनीतिक दलहरूले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन्।शनिवार भोजपुरमा बसेको नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी‚ नेकपा (एकीकृत समाजवादी)को बैठकले केन्द्रको निर्णयबमोजिम जिल्ला समन्वय समिति‚ नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गर्ने निर्णय गरेको हो।बैठकमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, कांग्रेस भोजपुर सभापति विनोद बान्तावा, माओवादी केन्द्रका केन्द्रीय सदस्य

सम्बन्धित सामग्री