काठमाडौं फर्कियो नेपथ्य, शनिबार भृकुटीमण्डपमा प्रस्तुति

मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भव्य प्रस्तुतिपछि नेपथ्य काठमाडौं फर्किएको छ । उपत्यका बाहिरको ९ स्थानमा साँगीतिक देश दौडाहापछि नेपथ्य दशौं प्रस्तुतिका लागि काठमाडौ फर्किएको हो । नेपथ्यको शनिवार काठमाडौं उपत्यकाको दर्शकसँग भृकुटीमण्डपमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । यसपटकको उपत्यका बाहिर विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।काठमाडौंको प्रस्तुति भृकुटीमण्डपमा साँझ ४ बजेदेखि छ । कार्

सम्बन्धित सामग्री

काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार

काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त कलेजले शनिबार कलेजको सभाहल, बागबजारमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए । २०६० सालमा स्थापित कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए, बीएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका […]

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘काठमाडौं युथ कनक्लेभ’ हुने

८ भदौ, काठमाडौं । शनिबार प्रज्ञा प्रतिष्ठानमा काठमाडौं युथ कनक्लेभ हुने भएको छ । विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तरण गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप, र अनुभवलाई साझा गरेर युवाहरुलाई उत्साहित, अभिप्रेरित तथा दिशा निर्देश गर्ने उद्धेश्यले कक्लेभको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । युनीभर्सल कलेज र फिनिक्स कलेज अफ मेनेजमेन्टको संयुक्त आयोजनामा […]

शनिबार बागमतीमा महाजलयात्रा

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]

अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने

२४ असोज, काठमाडौं । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ । तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् […]

शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस ‘२०२२’ हुने

भक्तपुर– एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश तथा मनोरञ्जन गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलकी मार्केटिङ एण्ड एडमिसन चिफ आरती आचार्यले बताएकी छिन् ।  कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा हुनेछ […]

काठमाडौं महानगरमा शनिबार पनि कर कार्यालय खुल्ने

काठमाडौं। काठमाडौं महानगरले शनिबार पनि कर कार्याल्य खुला राख्ने भएको छ। पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जना निको भएका छन्। पर्यटन मन्त्रीविरुद्ध संसदीय समितिमा उजुरी दर्ता गरिएको छ। काठमाडौं कल सेन्टरबाट अमेरिकामा ठगी गर्ने ११ जना पक्राउ पक्राउ परेका छन्। तीनकुनेमा भइरहेको अखिल क्रान्तिकारीको बैठकमा कुटाकुट भएको छ।

काठमाडौं महानगरले शनिबार पनि कर कार्यालय खोल्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहल

काठमाडौं महानगरपालिका : मतगणना शनिबार बिहान ८ बजे हुने

काठमाडौं :   काठमाडौं महानगरपालिकाको मतगणना भोली हुने भएको छ। शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती  राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं महानगरको मतगणना शनिबार बिहान ८ बजेबाट

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ८ बजेबाट सुरू हुने भएको छ।मतगणना केन्द्र राष्ट्रियसभा गृहमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। मतपेटिका संकलनकार्य सके लगत्तै गणनाबारे निर्णय लिन बैठक बसेको थियो। काठमाडौंको...

जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

२० साउन, काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ […]