जापानले अनुदान दिएको खोप शनिबार काठमाडौं आइपुग्ने

२० साउन, काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ । काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने उल्लेख गरेको छ । बाँकी खोप भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ […]

सम्बन्धित सामग्री

कोभिड खोपदेखि रेलवे अध्ययनमा सम्झौता

नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र समकक्षी नारायण खड्काको उपस्थितिमा शनिबार दुई मुलुकबीच हस्ताक्षर भएको हो ।

चीनले दिएको २० लाख सिरिन्ज आइपुग्यो

काठमाडौं : कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिन्ज उपलब्ध गराएको छ ।शनिबार उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको  चिनियाँ दूतावासले जनाएको छ। हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन्।

जापानबाट आज थप पाँच लाख डोज खोप काठमाडौं आईपुग्दै

काठमाडौं, साउन २४। जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको दोस्रो खेप आज काठमाडौं आइपुग्ने भएको छ । शनिबार विहान पहिलो खेप बोकेर कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई अनुदान दिने भनेको १६ लाख डोज खोप मध्ये तीन लाख डोज खोप शनिबार नेपाल आईपुगेको हो भने आज […]

जापानबाट ८ लाख डाेज अस्ट्राजेनेका खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डाेज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ । नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येकाे आधा खोप बिहीबार र शुक्रबार 'एयरलिफ्ट' हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो । जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने पानी जहाजको मार्ग...