काठमाडौं महानगरको मतगणना शनिबार बिहान ८ बजेबाट

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार विहान ८ बजेबाट सुरू हुने भएको छ।मतगणना केन्द्र राष्ट्रियसभा गृहमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। मतपेटिका संकलनकार्य सके लगत्तै गणनाबारे निर्णय लिन बैठक बसेको थियो। काठमाडौंको...

सम्बन्धित सामग्री

काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। चामुण्डा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने बताइएको छ। काठमाडौं ३ मा ५८…

काठमाडौं १ मा मतगणना सुरु

५ मंसिर, काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही […]

काठमाडौं ४ मा बिहान १० बजेबाट मतगणना गर्ने सहमति

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा  आज बिहान १० बजेबाट मतगणना हुने भएको छ । आइतबार अबेर राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान १० बजेबाट मतगणना गर्ने निर्णय गरेको हो...

काठमाडौं महानगरको मतगणना सुरु

काठमाडौं : महानगरपालिकाको मतगणना सुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिहरू बीचको सहमतिपछि शनिबार बिहान ९:४० बाट मतगणना सुरु भएको हो।सुरुवाती मतगणनामा वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ। मतगणनास्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। हिजो शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। देशभरका विभिन्न स्थानीय तहको मतगणनाको ताजा परिणाम आउने क्रम जारी छ।

काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेबाट

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो । ...

भरतपुर महानगरमा शनिबार बिहान ९ बजेदेखि मतगणना

काठमाडौं — चितवनको भरतपुर महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । शुक्रबार सबै मतपेटिका संकलन गरेपछि शनिबार बिहान ९ बजेबाट मतगणना सुरू गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहानबाट मतगणना गर्ने निर्णय गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दूरसञ्चर रोडमा हुनेछ । […]

काठमाडौंको मतगणना बिहान आठ बजेदेखि

काठमाडौँ – काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान आठ बजेदेखि हुँदैछ। शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो। शुक्रबार एकसाथ देशभर भएको मतदानमा ६४ प्रतिशत मतदान भएको छ। काठमाडौं महानगरको ३६३ मतदानस्थलबाट सम्पूर्ण मतपेटीका संकलन हिजै भइसकेको छ। काठमाडौंको मतगणनाका लागि राष्ट्रियसभा गृहमा सम्पूर्ण तयारी पूरा […]

काठमाडौं महानगरपालिका : मतगणना शनिबार बिहान ८ बजे हुने

काठमाडौं :   काठमाडौं महानगरपालिकाको मतगणना भोली हुने भएको छ। शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती  राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सदस्य (खुल्ला तर्फ ३५ जना)का लागि मतगणना शनिवार बिहान १० बजेदेखि हुने जानकारी दिएको हो। समितिले प्रत्येक उम्मेद्वारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन आग्रह…

कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

काठमाडौं, २९ मंसिर :  नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ । कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, […]