शनिबार बागमतीमा महाजलयात्रा

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]

सम्बन्धित सामग्री

बागमतीमा सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ (तस्वीरहरू)

सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङको मजा लिइएको हो । शनिबार जिल्ला समन्वय समिति काठमाडाैंकाे आयाेजनामा आज र्‍याफ्टिङ गरिएकाे हाे ।

बागमतीमा र्‍याफ्टिङ

काठमाडौं । बागमती नदीमा र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । शनिबार बिहान नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । बिहान थापाथलीबाट सुरू भएको जलजात्रा सुन्दरीघाटसम्म गराइएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो […]

बागमतीमा संसदीय दलको नेताका आकांक्षीको दौडधुप शुरु

हेटौंडा : नयाँ प्रदेश सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशमा संसदीय दलको नेतामा आकांक्षीहरूको दौडधुप शुरु भएको छ।निर्वाचन आयोगले मंसिर ४ मा बागमतीमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामसहितको निर्वाचन प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शनिबार बुझाएको थियो। आयोगले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको छ।सरकार गठनको बाटो खुलेसँगै बागमती प्रदेशसभामा निर्वाचित दलहरूमा संसदीय दलको नेता बन्न दौडधुप शुरु भएको हो। बागमती प्रदेशसभामा सत्ता गठबन

सुन्दरीजलमा खसेर एक जना बेपत्ता

काठमाडौँ – काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन्। शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

सुन्दरीजलबाट बागमतीमा खसेका युवकको उद्धार

काठमाडौँको सुन्दरीजलबाट बागमतीमा खसेका युवकलाई प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा खसेका थिए । स्थानीयले मानिस नदीमा खसेको सूचना दिएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत र विपद् उद्धार महाशाखाबाट खटिएका प्रहरीले कार्कीलाई सकुशल उद्धार गरेका हुन् । सन्देश कार्की सामाखुसी बस्दै आएको थाहा भएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुस

बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो

भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका तीन जनाले शनिबार बागमतीमा पौडी खेलेका थिए ।

बागमतीमा डुबेर दुई भारतीय बेपत्ता

रौतहट : रौतहटको पर्यटकीय क्षेत्र नुनथरमा दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ।चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ।नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो। अन्य दुई पर्यटक अझैसम्म बेपत्त

बागमतीमा बानियाँ ९९ मतले अगाडि

काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  सभापति पदको १५१० मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँले ८ सय मत ल्याएका छन्  भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ७०१ मत ल्याएका छन् ।शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।दोस्रो चरणमा  केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।

बागमतीमा सुरु भयो मतगणना

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु गरिएको छ । आइतबार राति साढे १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस बागमतीको सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् । शनिबार राति सम्पन्न चुनावमा कुल २०८३ मत खसेको थियो । बागमतीमा मतदाता भने २१५१ जना रहेको थियो ।

बागमतीमा काँग्रेसको नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार शनिबार राति ८ बजेसम्म २१०५ मत खसेको छ । बागमतीमा कुल २१५० मतदाता रहेका छन् । निर्वाचन समितिले मतदानका लागि राति १० बजे सम्मको समय तोकेको छ भने मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । प