काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार

काठमाडौं । बागबजारमा रहेको काठमाडौं मोडेल कलेजको २०औं दीक्षान्त समारोह शनिबार हुने भएको छ । विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त कलेजले शनिबार कलेजको सभाहल, बागबजारमा दीक्षान्त समारोह आयोजना गर्न लागिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले जानकारी दिए । २०६० सालमा स्थापित कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबीएस, एमए अंग्रेजी, बीबीए, बीबीएम, बीबीएस, बीसीए, बीएसडब्लु कार्यक्रम सञ्चालनमा रहेका […]