जसपा फुटको औपचारिक घोषणातर्फ

काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ । दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० […]

सम्बन्धित सामग्री

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे (तस्बिरहरू)

आज पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अलग-अलग भेलाको आयोजना गरेका छन् । योसँगै पार्टी फुटको औपचारिक कदम सुरू भएको हो ।

जसपा फुटको औपचारिक घोषणातर्फ

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै पार्टी फुटाउने तयारी भएको छ । दुवै नेताले आइतबार छुट्टाछुट्टै बैठक बोलाएपछि फुटले औपचारिक स्वरूप लिन लागेको हो । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगञ्जमा […]

जसपामा भट्टराई पक्ष : विकल्पहीन विभाजन !

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच कुरा मिल्न नसकेपछि पार्टी औपचारिक रुपमै विभाजन नजिक पुगेको हो।भट्टराई र यादव दुबै पक्षले  एकै समय पारेर केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। जसलाई विभाजनको निर्णायक बैठक मानिएको छ। पार्टीको विवाद केहो ? मिलेर जाने सम्भावना सकियो कि बाँकी छ ? यिनै विषयको सेरोफेरोमा आधारित भएर पार्टीका कार्यकारिणी सदस्य डम्बर खतिवडासँग गरिएको कुराकानीको स

जसपामा बढ्दै खटपट

काठमाडौं, फागुन १४ । सात महिनाअघि मात्र विभाजित जनता समाजवादी पार्टी (जसपा) फेरि फुटको संघारमा पुगेको छ। यद्यपि पार्टीभित्रको विवाद टुंग्याउन र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे संस्थागत धारणा बनाउन शुक्रबारदेखि जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पहिलो दिनको बैठकमा विषयमात्र प्रवेश भएको र एमसिसीलगायत विभिन्न विषयमा शनिबार औपचारिक छलफल सुरु […]

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

निर्वाचन आयोगबाट जसपाको आधिकारिकता आफूहरुले पाउने महतोको दावी

औपचारिक रुपमा फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता आफूले पाउने राजेन्द्र महतो– महन्थ ठाकुर पक्षले दावी गरेको छ । शनिवार जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दावी गरे । उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे । महतोले अहिले सरकारमा पुगेको बेला कति दिन काठमाडाैं बस्ने र  कति दिन जिल्लाम

केन्द्रमा जसपाको लफडासँगै  प्रदेश २ को सरकारमा चलखेल सुरु

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ।प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको छ, जुन करिब १३ महिना अघि पार्टी एकीकरणपश्चात् जनता समाजवादी पार्टी (जसपा) बनेको हो। तर, पार्टीको राम्रोसँग एकी

जसपा फुट्यो

काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् । जसपाको […]

केन्द्रमा जसपा विवाद : प्रदेश २ मा केही मन्त्री हटाउने तयारी

जनकपुरधाम : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ।महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ।यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश