जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) राजनीतिक रुपमा विभाजित भइसकेको छ। महन्थ ठाकुर - राजेन्द्र महतोको समूह र उपेन्द्र यादव- बाबुराम भट्टराईबिच विवाद बढ्दै जाँदा औपचारिक रुपमा मात्रै पार्टी फुटको घोषणा हुन बाँकी छ।
केन्द्रमा देखिएको मतभेदले प्रदेशको समीकरणसमेत प्रभावित बनेको छ। महन्थ समूहका नेताहरु एकातिर प्रधानमन्त्री केपी शर्मा ओली