काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच कुरा मिल्न नसकेपछि पार्टी औपचारिक रुपमै विभाजन नजिक पुगेको हो।भट्टराई र यादव दुबै पक्षले एकै समय पारेर केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। जसलाई विभाजनको निर्णायक बैठक मानिएको छ। पार्टीको विवाद केहो ? मिलेर जाने सम्भावना सकियो कि बाँकी छ ? यिनै विषयको सेरोफेरोमा आधारित भएर पार्टीका कार्यकारिणी सदस्य डम्बर खतिवडासँग गरिएको कुराकानीको स