काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४ नेताहरु छन् । निष्काशित गरिएकाहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण छन् । जसपाको […]