मुवाँथाईको वर्ष खेलाडी सम्मानबाट पलिस्था कक्षपती सम्मानित

काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो। सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले

सम्बन्धित सामग्री

लियोनल मेस्सी ‘टाइम म्यागेजिन वर्ष खेलाडी’ घोषित (भिडियो)

अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

२० भदौ, काठमाडौं । बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयाण्डको वर्ष खेलाडी घोषित भएका छन् । मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई फेरि जित्न सफल भएका हुन् । मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे । साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका […]

अञ्जन र अरुणा वर्ष खेलाडी

काठमाडौं । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्पmका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल […] The post अञ्जन र अरुणा वर्ष खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अरुणा र अञ्जन वर्ष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिलामा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, […]

किरण चेम्जोङ बने राखेपको उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं।नेपालमा कोरोना सङ्क्रमणबाट एकैदिन दुई जनाको मृत्यु भएको छ।स्थानीय तह र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता भएसँगै गोरखामा किसानलाई सहुलियतपूर्ण कर्जा दिइने भएको छ।हेटौंडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ परेका छन्।सोभियत संघका नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि गरिएको छ।फुटबलर किरण चेम्जोङ राखेपको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्।

करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी घोषित भएका छन्।गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए।  त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास  वर्ष खेलाडी घोषित भइन्।गत सिजन करिअरकै उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमाले रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएक

करिम बेन्जेमा युइएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन्। गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए। त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास वर्ष खेलाडी घोषित […]

बेन्जेमा यूईएफए वर्ष खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फर्वाड करीम बेन्जेमा यूईएफए वर्ष खेलाडी बनेका छन्। बेन्जेमा थियाउट कोर्टुवा र केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी बनेका हुन्। गएको सिजनका बेन्जेमाले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन र फ्रान्सलाई यूईएफए नेशन्स लिगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 'मैले यो ट्रफी पहिलो पटक…

बेन्जेमा युइएफए वर्ष खेलाडी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन् । बेन्जेमाले क्लबका सहकर्मी तथा बेल्जिन गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटी बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् । टर्कीको इस्तानबुलमा बिहीबार राति भएको एक समारोहमा बेन्जेमाले ५२३ अंक प्राप्त गरे । ब्रुएनाले […]

मुवाँथाईको वर्ष खेलाडी सम्मानबाट पलिस्था कक्षपती सम्मानित

काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रुपमा प्रदान गर्दै आईरहेको वर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ। पलिस्थालाई २०१९ को वर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो। सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गरे। कक्षपतीले २०१९…