बेन्जेमा यूईएफए वर्ष खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फर्वाड करीम बेन्जेमा यूईएफए वर्ष खेलाडी बनेका छन्। बेन्जेमा थियाउट कोर्टुवा र केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी बनेका हुन्। गएको सिजनका बेन्जेमाले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन र फ्रान्सलाई यूईएफए नेशन्स लिगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 'मैले यो ट्रफी पहिलो पटक…

सम्बन्धित सामग्री

करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी घोषित भएका छन्।गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए।  त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास  वर्ष खेलाडी घोषित भइन्।गत सिजन करिअरकै उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमाले रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएक

यूईएफए वर्ष खेलाडी बने बेन्जिमा

च्याम्पियन्स लिग विजेता रियाल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका बेन्जिमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै अवार्ड जितेका हुन् ।

जर्गिन्हो ‘यूईएफए वर्ष खेलाडी’

इस्तानबुल । इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । टर्कीको इस्तानवुलमा बिहीबार राति भएको अवार्ड समारोहमा जर्गिन्होले बेल्जियन तथा म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन र आफ्नै सहकर्मी फ्रान्सेली एंगोलो कान्टेलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएका हुन् । यूईएफएले २०२०–२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक […] The post जर्गिन्हो ‘यूईएफए वर्ष खेलाडी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा

जुरिच । च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एंगोलो कान्टेसँगै उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीकै मिडफिल्डर केभिन डि ब्रुएन यूईएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । यूईएफएले २०२०-२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । यूईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न […] The post तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.