बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

२० भदौ, काठमाडौं । बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयाण्डको वर्ष खेलाडी घोषित भएका छन् । मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई फेरि जित्न सफल भएका हुन् । मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे । साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका […]