करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यूईएफए वर्ष खेलाडी घोषित भएका छन्।गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए।  त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास  वर्ष खेलाडी घोषित भइन्।गत सिजन करिअरकै उत्कृष्ट प्रदर्शन गरेका बेन्जेमाले रियलका लागि ४६ खेलमा ४४ गोल गर्न सफल भएक