काठमाडौं । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही एनएसजेएफ बजार पल्सर स्पोटर््स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार आयोजना गरेको कार्यक्रममा अञ्जन पुरुषमा तथा अरुणा महिला स्पर्धामा वर्ष खेलाडी घोषित भएका हुन् । पुरुषतर्पmका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल […]
The post अञ्जन र अरुणा वर्ष खेलाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....