बेन्जेमा युइएफए वर्ष खेलाडी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन् । बेन्जेमाले क्लबका सहकर्मी तथा बेल्जिन गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटी बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भएका हुन् । टर्कीको इस्तानबुलमा बिहीबार राति भएको एक समारोहमा बेन्जेमाले ५२३ अंक प्राप्त गरे । ब्रुएनाले […]

सम्बन्धित सामग्री

करिम बेन्जेमा युइएफए वर्ष खेलाडी

रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा युइएफए वर्ष खेलाडी घोषित भएका छन्। गत सिजनको च्याम्पियन्स लिग र ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका बेन्जामाले क्लबका सहकर्मी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा र म्यानचेस्टर सिटीका बेल्जियम स्टार मिडफिल्डर केभिन डि ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी घोषित भए। त्यस्तै महिलातर्फ स्पेन तथा बार्सिलोनाकी एलेक्सा पुटेलास वर्ष खेलाडी घोषित […]

रोनाल्डो, लुका मोड्रिक र सलाह वर्ष खेलाडीको अन्तिम तीनमा, मेसी परेनन्

युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले हरेक वर्ष प्रदान गर्ने युइएफए वर्ष खेलाडी अवार्डका लागि युभेन्टसका नयाँ स्ट्राइकर रोनाल्डो, रियल मड्रिडका मिडफिल्डर मोड्रिक र लिभरपुलका फरवार्ड सलाह अन्तिम तीनमा परेका हुन् । गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक युरोपियन च्याम्पियन बनाएका रोनाल्डो यो सिजन ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका हुन् ।