हुम्ला – तीन दिनदेखि उच्च रक्तश्रावले घरमै थला परेकी सर्केगाड–२ को रिप गाउँकी फागुनी महतारको हवाई उद्धार गरिएको छ। निरन्तर रक्तश्राव भएपछि जिल्ला अस्पतालको सिफारिसमा निजी खर्चमा ४० वर्षीय महताराको डाइनोस्टिक हेलिकोप्टरमार्फत उद्धार गरेर जिल्ला अस्पताल सिमकोटमा ल्याइएको हो। अचानक भएको रक्तश्राव नरोकिँदा ज्यानमै खतरा भएपछि बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरेर जिल्ला अस्पताल सिमकोट ल्याइएको बिरामीकी […]