२४ चैत, पोखरा । सफा फुटपाथ र साइकल लेनसहित हरियालीयुक्त चिल्ला, फराकिला सडक । व्यवस्थित बसपार्क । मुख्य चोकमा ओभरहेड ब्रिज । अनेक वैकल्पिक सडक । मोनो रेल सेवा ! आसपासका डाँडाकाँडामा व्यवस्थित पदमार्ग । ठाउँठाउँमा खाने पानीका स्टेसन र सार्वजनिक शौचालय । व्यवस्थित ल्याण्डफिल साइट । चिटिक्क परेको स्मार्ट सिटीका नागरिकलाई स्मार्ट कार्डमार्फत स्वास्थ्य, […]