पर्वत : नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रूसले चासो देखाएको छ।रूसले पोखरालाई आसपासका पर्यटकीय गन्तव्य जोड्ने रिडी–पोखरा पर्यटकीय सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रूस भ्रमणका क्रममा रिडी-पोखरा सडक निर्माण गर्ने विषय छलफलमा उठेको थियो।अध्यक्ष तिमिल्सिनालाई नेपालस्थित रूसी राजदूता