सभापति देउवाको संयोजकत्वमा मूल समिति

गठबन्धन सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरू, पार्टीका सातै प्रदेशका संसदीय …

सम्बन्धित सामग्री

राप्रपाद्वारा आन्दोलन घोषणा : प्रदेश खारेज र राजासहितको हिन्दु राष्ट्र माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दु राष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग राखेर आन्दोलन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पुस, माघमा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निर्णय गरेको छ। फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय पनि गरिएको छ। राप्रपाले आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। डा.

नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

१७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ । गत १३ असारमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ भने अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको छ । सचिवालयको संयोजकमा […]

समाजवादी खोटाङ जिल्लाले थाल्यो निर्वाचनको तयारी

खोटाङ – नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो। बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको […]

कांग्रेसले गरेका महाधिवेशन लक्षित यस्ता छन् निर्णय

काठमाडौं : नेपाली कांग्रेसको दुई दिन सम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले आसन्न १४ औं महाधिवेशनसँग सम्बधित बिभिन्न निर्णय गरेको छ।सोमबार सकिएको बैठकले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको छ।समितिका सदस्यहरूमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, संघीय संसदका सदस्यहरू, सातवटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू छन्।कांग्रेसले सोमबार जारी गरेको विज्ञप्ति अनुसार केन्द्रीय सदस्य एवं संचार सूचना तथा प्रविधिमन्त्री ज्ञाने

कांग्रेसले गठन गर्‍यो महाधिवेशन आयोजक समिति

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै र संसदीय दलका पदाधिकारी तथा प्रदेश संसदीय दलका नेताहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले आर्थिक समितिको संयोजक संचार तथा...

काँग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहनुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

काठमाडाैं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका […] The post कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्न महायज्ञ लगाइँदै

चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ। पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ।  महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ। महायज्...

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ

चितवन – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन आउँदाे माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन क्रममा छ । महायज्ञ सम्पन्न गर्न प्रदेश सभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ ...

बिम्स्टेकका लागि मन्त्रालयहरुलाई तोकियो जिम्मेवारी :: Pahilopost.com

भीष्मराज ओझा–   काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ।  सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ। त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ,