बिम्स्टेकका लागि मन्त्रालयहरुलाई तोकियो जिम्मेवारी :: Pahilopost.com

भीष्मराज ओझा–   काठमाडौँ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ।  सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ। त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ,

सम्बन्धित सामग्री

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिबार सम्पन्न बैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो । बैंकको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरु गठन गरिदै आएको छ, केन्द्रीय उप–समितिको संयोजक बैकका सञ्चालकहरु रहने र सदस्यहरुमा सञ्चालकसहित बैंकका […]

जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारी काम अगाडि बढाएको छ । जसपाको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको हो । विभागले प्रदेश नं १ मा खगेन्द्र माखिम, मधेश प्रदेशमा कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर […]

जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो

जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ । विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ । विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ ।प्रदेश नं १ – खगेन्द्र माखिममधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्काबागमती प्रदेश […] The post जसपाको विधान अधिवेशन तयारी गर्न जिम्मेवारी तोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपामा संगठनको अभिलेख संकलन गर्न जिम्मेवारी तोकियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ ।  विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ ।  विभागले प्रदेश नं

चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने, तोकियो जिम्मेवारी

२८ भदौ, काठमाडौं । सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । गत आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो । यस्तो समितिको संयोजक मुख्यसचिव रहने प्रावधान छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्तका अनुसार बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य […]

प्रधानमन्त्री देउवालाई नै तोकियो अर्थ मन्त्रालयको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेपछि उक्त मन्त्रालयको प्रधानमन्त्री जिम्मेवारी देउवाले नै सम्हालेका हुन् । बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।

माधव नेपालको पार्टीमा जिम्मेवारी तोकियो, कसले पाए कहाँ जिम्मेवारी ?

नेकपा (एकीकृत समाजवादी)ले पार्टीलाई गतिशील बनाउन नेताहरुलाई जिम्मेवारी तोकेको छ । समाजवादीले प्रदेश इन्चार्ज र केही विभागमा जिम्मेवारी तोकेको हो । जसअनुसार प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् । सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी रहेको सो पार्टीका एक नेताले जानकारी दिए । यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल तथा जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ चयन...

रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो

काठमाडौं, भदौ ७। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । त्यस्तै, बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय […]

रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए । त्यस्तै, बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय कमिटीले […] The post रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एघारौँ तहमा बढुवा भएका तीन कर्मचारीको जिम्मेवारी तोकियो

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले गत शुक्रबार एघारौँ तहमा बढुवा भएक दुई चिकित्सक र जनस्वास्थ्यका एक जनाको जिम्मेवारी तोकेका हुन्।