कांग्रेसले गठन गर्‍यो महाधिवेशन आयोजक समिति

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै र संसदीय दलका पदाधिकारी तथा प्रदेश संसदीय दलका नेताहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरेको हो । बैठकले आर्थिक समितिको संयोजक संचार तथा...

सम्बन्धित सामग्री

कंग्रेस नीति महाधिवेशन आगामी मंसिर १३ , १४ र १५ मा काठमाडौंमा गर्ने तय

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसीर १३, १४ र १५ महासमिति बैठक तथा नीति अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि जारी केन्द्रीय समितिको बैठक सम्पन्न गर्दै कांग्रेसले महासमिति बैठक तयारी गर्न बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर […] The post कंग्रेस नीति महाधिवेशन आगामी मंसिर १३ , १४ र १५ मा काठमाडौंमा गर्ने तय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

नेपाली कांग्रेसले भ्रातृ संघ नेपाल दलित संघको केन्द्रीय समिति भंग गरेको छ । तत्कालीन सभापति मीन विश्वकर्माले समयमा अधिवेशन गर्न नसकेपछि १० वर्षसम्म संघको अध्यक्षका रुपमा काम गरे । गत वर्ष अधिवेशन गर्ने गरी शम्भू हजारा पासवानको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भए पनि त्यसले महाधिवेशन भने गर्न सकेन ।

सभापति देउवाको संयोजकत्वमा मूल समिति

गठबन्धन सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरू, पार्टीका सातै प्रदेशका संसदीय …

काँग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका संसदीय दलका नेताहरु सदस्य रहनुहुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन तयारीका लागि समिति गठन

कांग्रेसले केन्द्रीय महाधिवेशन र सातै प्रदेश अधिवेशन तयारीका लागि समितिहरू गठन गरेको छ । केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले  सभापति शेरबहादुर देउवा संयोजकत्वमा मूल आयोजक समिति, ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरेको छ ।

कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति

काठमाडाैं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन आयोजना गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले महाधिवेशनको तयारीका लागि मूल आयोजक समिति गठन गरेको र समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय संसद्का सदस्यहरु, पार्टीका सातै प्रदेशका […] The post कांग्रेस महाधिवेशन गर्न सभापति देउवाको संयोजकत्वमा मूल समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको प्रदेश महाधिवेशन आयोजक समिति संयोजकमा सात नेता प्रस्तावित

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशनका लागि आयोजक समिति बनाउने तयारी थालेको छ । कांग्रेसको आइतबार बूढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी केन्द्रीय समिति बैठकमा प्रदेश महाधिवेशन गराउन आयोजक समिति गठन गर्न नेताहरूको नाम प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार सातजना नेताको नाम आएको छ । प्रदेश–१ महाधिवेशन आयोजक समितिको संयोजकमा...