समाजवादी खोटाङ जिल्लाले थाल्यो निर्वाचनको तयारी

खोटाङ – नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो। बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको […]

सम्बन्धित सामग्री

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ – खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल पुगेका कर्मचारी र सुरक्षाकर्मीले मतदानको आवश्यक तयारी गरिरहेका छन् । निर्वाचनका लागि खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रमा एक हजार ५५८ कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन […]

खोटाङमा निर्वाचनको तयारी अन्तिम चरणमा

खोटाङ- खोटाङमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । १० स्थानीय तह रहेको जिल्लामा एक हजार ३० निजामती कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।  निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै एक हजार नेपाली सेना, ३०० सशस्त्र प्रहरी र ७०० जनपथ प्रहरी तथा […]