३ फागुन, काठमाडौं । रातोपुलस्थित धोबीखोला करिडोर छेउ बसिरहेका भुपेन्दर सिंह (३४) को कोठामा बुधबार एक्कासी चार/पाँच जनाको समूह प्रवेश गर्यो । पञ्जाबका सिंहलाई लाग्यो, ‘फेरि तस्करहरुले नयाँ चाल गरिरहेका छन् । उनीहरुको अब निस्किने योजना मात्र होला ।’ ‘क्यू आए हो इदर ? कितना दिन हुआ इदर ? (यहाँ किन आएको ? कति दिन […]
काठमाडौं, ९ चैत्र । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ। पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ। मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए। सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल […]
वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे। धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए।...
काठमाडाैँ- काठमाडौँ महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला करिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन। ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम भएर घर-घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगाेलले […]
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरमा राखिएका निर्माण सामाग्री हटाएकी छिन् । मन्त्री झाँक्रीले धोबीखोला करिडोरको वारीपारी सडकमा राखिएका निर्माण सामाग्री हटाएकी हुन् । धोबीखोला सरसफाइ गर्नेक्रममा त्यस क्षेत्रका स्थानीयले सडक ओगटेर जथाभावी राखिएका निर्माण सामग्रीले सडकबाट आउजाउ गर्न समस्या भएको गुनासो गरेका थिए । स्थानीयको उक्त गुनासोपछि डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो ।काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नारायण भण्डारीले
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोर तथा वरपर क्षेत्रमा देखिएका फोहर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । धोबीखोला करिडोरको अनुगमनका क्रममा उनले करिडोर तथा त्यस आसपास क्षेत्रमा देखिएका समस्या समाधानमा अविलम्ब केन्द्रित हुन सम्बद्ध निकायलाई आग्रह गर्दै आफू केही दिनपछि पुनः अनुगमनमा आउने बताइन् । मन्त्री झाँक्रीको निर्देशनपछि […]
९ साउन, काठमाडौं । धोबीखोलाको बाढी पस्दा आसपासका बस्ती प्रभावित भएका छन् । शुक्रबार रातिको वर्षासँगै आएको बाढी पस्दा धोबीखोला करिडोर आसपासका बस्ती प्रभावित भएका हुन् । माथिल्लो क्षेत्रको चावहि जाने सडकपट्टीको ओम अस्पतालको क्षेत्र तल्लो क्षेत्रको अनामनगरपट्टी धोबोखोला बस्तीमा पसेको हो । बस्तीमा खोला पसेपछि पसलहरुसमेत डुबानमा परेका छन् । दिउँसोसम्म पनि घरबाट पानी […]
उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित विजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छन् ।
आज बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन् ।
करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरे । त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो...
१८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण...